नरविर खड्का

हाम्रो समाजमा क्रमशः यो अबस्था हाबि हुँदै छ। विचार,ज्ञान,तथ्य र सत्यको खोजि गर्ने र निर्माण गर्ने ज्ञानकेन्द्रहरू(बिद्यालय, विश्वविद्यालय) खण्डहर र नाममात्रको बनाईदैछ । ज्ञानका स्रोतहरु सामाजिक सञ्जालका भ्रमपूर्ण सामग्रीहरु भएकाछन् । मानसिक अबस्था सन्तुलन नभएका, डिप्रेसनका शिकार भएका, मनोसामाजिक समस्या भएकाहरु बौद्दिक र बिश्लेषक हुनु। जताततै प्रायोजित ज्ञानको व्यापार मौलाउनुले समाज विचारशुन्यतावादमा पुगेको आभास गर्न सकिन्छ । यसको संबेदनशिलतालाई ध्यान दिई सबैले असल लोकतान्त्रीकरणको अभ्यास गर्न जरुरि छ ।
- (नरविर खड्काको फेसबुकबाट)
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शेर प्रसाद ढकाल
२०७८ मंसिर ४

नरेन्द्र केसी
२०७८ मंसिर ४

एसपी ढकाल
२०७८ मंसिर ४