नेभिगेशन
राजनीति

सहिद परिवार समाजको अध्यक्षमा श्रीकृष्ण चयन

सहिद परिवार समाज नेपाल रुकुम पश्चिमको अध्यक्षमा श्रीकृष्ण शर्मा चयन हुनुभएको छ । 

शनिबार मुसिकोटमा भएको समाजको तेस्रो भेलाबाट शर्माको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विराेध चयन गरिएको हो । 

समाजको उपाध्यक्षमा हस्त आग्री, सचिवमा लीला पाण्डे, सहसचिवमा गणेश खड्का र कोषाध्यक्षमा मनकला पुन चयन हुनुभएको नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । 

1000069867-1742646080.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति