नेभिगेशन
समाज

मध्यपहाडी छेउकाे सुन्दर माछिमी गाउँकाे लाेभलाग्दाे दृश्य 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –३ माछिमीस्थित खेतीयोग्य फाँट । मध्यपहाडी राजमार्ग छेउमै रहेको उर्वरभूमीमा फस्टाएको गहुँ र मुलाखेतीले यो स्थान थप सुन्दर देखिएको छ । तस्बिर सौजन्य : नारायण ओली / पत्रकार
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज