Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कपुरकोटका वडामा यस्तो छ माओवादीको नयाँ कार्यसमिति

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / नेपाल कम्प्यूनिष्ट पार्टी (माओवादी केन्द्र) ले कपुरकोट गाउँपालिकाका सबै वडामा सम्मेलन गरेको छ । हिजो शनिबार नै कपुरकोट गाउँपालिकाले सबै वडा सम्मेलनहरु सम्पन्न गरेको अध्यक्ष प्रकाश भण्डारीले बताउनु भयो । सबै वडामा २९ सदस्यीय कमिटी गठन भएको समेत उहाँले बताउनु भएको छ ।
अध्यक्ष भण्डारीले प्राप्त गराउनुभएको विभिन्न वडामा यस्तो छ नयाँ कमिटि :
१ नं. वडा
अध्यक्ष :बम बहादुर कवर
उपाध्यक्ष : झुपसिङ्ग राना
सचिव : निल बहादुर रावत
सह सचीव : दिल कुमारी घर्ती
कोषाध्यक्ष : एम बहादुर बुढाथोकी

२ नं. वडा
अध्यक्ष : तेज बहादुर थापा शिरीष
उपाध्यक्ष : हस्तविर बिक
सचीव : भिमा बस्नेत
सह सचीव : हुम बहादुर चन्द
कोषाध्यक्ष : हस्त बहादुर राना

३ नं. वडा
अध्यक्ष : पवन कार्की
उपाध्यक्ष : शनमाली विक
सचीव : दिपेन्द्र वली
सह सचीव : रेवन्त बुढा
कोषाध्यक्ष : तारादेवी घर्ती

४ नं. वडा
अध्यक्ष : प्रेम बहादुर बुढा
उपाध्यक्ष : सुन्तली बुढा
सचीव : बेद प्रकाश बाठा
सह सचीव : तिलक बिक
कोषाध्यक्ष : शोभा विक

५ नं. वडा
अध्यक्ष : नारायण विक
उपाध्यक्ष : होम बहादुर खड्का
सचीव : भुपेन्द्र बोहरा
सह सचीव : प्रकाश केसि
कोषाध्यक्ष : कृष्ण विक

६ नं. वडा
अध्यक्ष : चन्द्रमान विक
उपाध्यक्ष : हुकुम सिंह विक
सचीव : गणेश बुढाथोकी
सह सचीव : हिमलाल पहाडी
कोषाध्यक्ष : तिला वली

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्