Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जागीर लगाईदिने भन्दै ठग्ने पक्राउ

कन्चनपुर २५ फागुन ।
tribeni2

कन्चनपुरको झलारीबाट प्रहरीले सशस्त्र प्रहरीमा जागिर लगाई दिने प्रलोभन दिई युवाहरु बाट पैशा असुल्ने एक जनालाई पक्रेको छ ।

स्थानिय युवाहरुको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय झलारीले दार्चुला जिल्ला महाकाली नगरपालीका ७ धाप घर भएका झलारी डेरामा बस्ने ३६ बर्षीय कुमार रैखालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका पूर्व जवान रैखाले शुक्लाफाँटा नगरपालिका ४ का चक्र साउद लगायत तीन जना युवाहरुबाट ६ लाख रकम असुल गरेको इप्रका झलारीका प्रहरी निरिक्षक रमेश दत्त अबस्थीले बताए ।

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १३:०३
प्रतिक्रिया दिनुहोस्