Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्ती बस बाट खस्दा एक गम्भीर घाइते

सिन्धुली २५ फागुन
tribeni2

सिन्धुली सिन्धुलीमा गुडिरहेको बस बाट खस्दा एक युवा गम्भीर घाइते भएका छन ।

सिन्धुलीको मरिण गाउँपालिकाको कपिलाकोट धमिले बाट कमलामाइ नगरपालिका ११ जरायोटार तर्फ जन्ती जादै गरेको ना ८ ख १४८६ नम्बरको बसबाट खसेर कमलामाइ ११ का २६ वर्षिय बसन्त मुक्तान गम्भीर घाइते भएका हुन् ।

उनलाई उपचारका लागि नजिकैको सिन्धुली अस्पताल लगिएकोमा अस्पतालले अबस्था गम्भीर भन्दै थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरेको अस्पताल स्रोतले बताएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  २१:०३
प्रतिक्रिया दिनुहोस्