सोसल मिडिया
रुकुम पूर्व / रुकुम पूर्वको भूमे गाउँपालिकामा नेकपा माओवादी केन्द्रको नयाँ चयन गरिएको छ ।
सोमबार रुपधन कामीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन गरिएको हो । नव निर्वाचित कमितिको उपाध्यक्षमा सबिना बुढा ,नमिता पुन र लिला प्रशाद सुनार रहनु भएको छ ।
त्यसैगरी सचिवमा नारायण पुन, सह सचिवमा ओम कुमारी राना र कोषाध्यक्षमा टेक प्रशाद बुढा चयन हुनुभएको छ ।
यस सँगै रुकुम पूर्वका तीन ओटै गाउँपालिकामा नेकपा माओवादी केन्द्रको नयाँ कमिटि चयन गरिएको छ ।
https://www.mulpati.com/news/539