नेभिगेशन
सामाजिक सञ्जाल

दिवस पोखरेल

"देखाईदिने हो" र "हामी पनि हेरौला" टाईपका कुण्ठा बोकेर प्रदेश अधिवेशनबाट जिल्ला फर्कने तरखरका काङ्रेसीहरु देख्दा, सुन्दा तिनिहरुले आफ्नो वडा, स्थानीय तह र जिल्लामा कसलाई कता के देखाउने 'सेटिङ'भन्दा अरु केही गतिलो गर्लान भन्ने कम्तिमा मलाई चाहिँ लाग्दैन । गुट हैन गिरोहहरु छ्न काङ्ग्रेसमा भन्थे प्रदिप गिरि,दृश्य ठ्याक्कै सेम !

(दिवस पोखरेलको फेसबुकबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा