Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

फोटोमा तकसेराको सौन्दर्यता

२०७८ मंसिर २५
tribeni2

रुकुम पूर्व / लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्व प्राकृतिक, सांँस्कृतिक, भाषिक, हिसावले विविधता बोकेको जिल्ला हो ।

यस जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका पर्यटकिय हिसावले अझ महत्वपूर्ण छ । यहाँको सुन्दरता मध्य अग्रस्थानमा आउँने नाम हो गाउँपालिकाको ११ नम्वर स्थित तकसेरा गाँउ ।

चिटिक्क मिलेको बस्ति, प्राकृतिक सौन्दर्यता अनि यहाँको मगर संस्कृति यहाँका प्रमुख विशेषता हुन । गाऊँपालिकाको केन्द्र समेत रहेको तकसेराका तकगाउँ, तल्लोसेरा, उपल्लोसेरा चर्चित ठाउँ हुन ।

तकसेराको छेउमा बग्ने उत्तरगंगा, नजिकै बग्ने छेराखोलाले तकसेरा गाउँमा थप सौन्दर्यता थपेको छ ।

पर्यटकीय तकसेराको प्रवेशद्धार

 

तकसेरा गाउँको छेउमा रहेको पाहुना घर र तकसेरा बस्ती
तकसेराको छेवैभएर बग्ने सेरा खोला र तकसेरा गाउँ
तकसेराको भेडापालन
सुन्दर बस्ती तकसेराको दृश्य
तल्लो सेरागाँउ
तकसेराको सेरोफेरो

 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्