Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट - चौरजहारी सडक खण्ड अवरुद्ध

२०७८ पुस २
tribeni2

रुकुम पश्चिम / मुसिकोट चौरजहारी सडक खण्ड अबरुद्ध भएको छ । मध्यपहाडी सडक खण्डको चाइनाबगर नजिकै जलमा शुक्रबार बिहान सुख्खा पहिरो आएका कारण सडक अबरुद्ध भएको हो ।

रुकुम पश्चिमको सानिभेरी गाउँपालिकाको चाइनाबगर नजिकै जलमा ठुलो पहिरो जादा बाटो बन्द भएको प्रहरीले जनाएको छ ।

बाटो खुलाउने प्रयास भैरहेको जनाईएको छ । आज बेलुका सम्म पहिरो पन्छाएर सडक सुचारू हुने बताईएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्