Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आइतबार सार्वजनिक बिदा

tribeni2

काठमाडौं / गृह मन्त्रालयले पुस ४ गते आइतबारका दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पुर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १६:१२
प्रतिक्रिया दिनुहोस्