Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटका एक युवक भारतमा बेपत्ता

tribeni2

जाजरकोट / जाजरकोटका एक युवा भारतमा बेपत्ता हुनुभएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्वर १३ का अन्दाजि ३५ बर्षका डम्बर खत्री भारतको ब्याङलोरबाट बेपत्ता हुनुभएको हो ।

भारतको ब्याङलोर कस्तुरी नगरमा दिनभर काम गरेर बेलुका कोठामा जान्छु भनेर हिडेका खत्री चार दिन देखि सम्पर्कमा नआएको उहाँका भाई गणेश खत्रीले जानकारी दिनुभयो ।

सुन्तला कलरको टिसर्ट र गाढा हरियो पाईन्ट लगाउनुभएका उहाँलाई कसैले भेटाएमा ९१४८४३३५३० मा सम्पर्क गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्