Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु

आइतबार, पुस १८, २०७८
tribeni2

बुटवल / बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । घाईतेहरुको उद्धार कार्य जारी रहेको बताईएको छ । बसमा ३५ बढी मलामी रहेको बताइएको छ ।

प्रहरीले घटनाकोबारे थप बुझ्दै गरेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्