सम्कृति पुन

मेरो गाउँ र तिम्रो शहर बिचको खाडल पुर्नुछ।

 धनी र गरिब बिचको खाडल? गाउँ र शहर बिचको खाडल ? अझ त गरिब जनताका छोराछोरीहरुले लिने शिक्षा ,स्वास्थ एक र धनीमानिहरुका छोराछोरीले लिने शिक्षा , स्वास्थ अनेक?? यो शिक्षा स्वास्थ सेवा बिचको खाडल ? यो भन्दा ठुलो असमानता के हुन सक्छ?? मलाई हिजोसम्म लाग्थ्यो जातीय असमानता , उत्पीडित बर्ग प्रतिको विवेद , महिलाप्रती हेरिने दृस्टिकोण यी यावत् घटना परिघटना हरुलाइ समेटेको नितान्त समानुपातिक समाबेशिता सहितको समानता यो केही हदसम्मको समानता रहेछ ।

यो केही हदसम्मको समानता हो तर ठुलो असमानताको खाडल दुइ बर्गहरुले निम्ताएका खाडलहरु हुन, त्यो: धनी र गरिब बर्गहरु त्यसकारण वर्गसंघर्ष अझै आबश्यक छ।

(सम्कृति पुनको फेसबुकबाट)

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र केसी
२०७८ पुस २१

एसपी ढकाल
२०७८ पुस २१