Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले सल्यानको अध्यक्षमा पुनः गोविन्द पुन चयन

tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / नेकपा एमाले सल्यानको अध्यक्षमा गोविन्द कुमार पुन चयन हुनुभएको छ । यस अघि पनि पुन एमाले सल्यानको अध्यक्ष हुनुहुन्थ्यो ।

सर्वसहमतिबाट निर्वाचित ८२ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा भिम बहादुर सेन, सचिवमा ओज बहादुर बुढाथोकी, उपसचिवमा दान बहादुर केसी र पुष्पा कुमारी बोहरा चयन हुनुभएको छ ।

अध्यक्ष पुन बनगाड कुपिण्डे नगरपालिका प्रमुख हुनुहुन्छ । उपाध्यक्ष सेन कपुरकोट गाँउपालिका अध्यक्ष र उप सचिव दानबहादुर केसि कालिमाटी गाँउपालिका अध्यक्ष र बोहरा शिद्धकुमाख गाँउपालिका उपाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्