Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिद्यार्थीहरुको आँखा र कान परिक्षण

tribeni2

रुकुम पश्चिम / जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ११ को जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरुको आँखा र कान परिक्षण गरिएको छ ।

नेपाल नेत्रज्योति संघको आयोजना र चौरजहारी नगरपालिकाको समन्वयमा एकीकृत आँखा तथा कान स्वास्थ्य परिक्षण कार्यक्रमक्रम सम्पन्न गरिएको गरिएको विद्यालयले जानकारी दिएको छ ।

बालबिकास कक्षा देखि १० सम्मका झण्डै चार सय ५० जना विद्यार्थीहरुमा गरिएको आँखा कान परिक्षणमा चार सय जनामा केही पनि नभएको, २५ जनामा सामान्य आँखाको कमजोरी र बाँकीलाई कानको समस्या देखिएको परिक्षणमा खटिनुभएका स्वास्थ्यकर्मी टेकबहादुर खड्काले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १७:०१
प्रतिक्रिया दिनुहोस्