Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वन प्राविधिक संजाल कर्णालीको अधिवेशन सम्पन्न

tribeni2


रुकुम पश्चिम / नेपाल राष्ट्रिय वन प्राविधिक संजाल कर्णली प्रदेशको प्रथम अधिंवेशन सम्पन्न भएको छ ।

बुधबार सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनबाट प्रकाश देवकोटाको अध्यक्षताका ११ सदस्यिय कार्यसमिति चयन गरिएको छ।

समितिको उपाध्यक्षमा सिर्जना ओली, सचिवमा प्रकाश खड्का र कोषाध्यक्षमा टासी टोपगेल तामाङ सर्वसम्मत चयन हुनुभएको हो ।

समितीको सदस्यहरु भुपालनाथ योगि, रमित रावत, सोनाम आर्चाय, विपना खड्का मगर, सुरेन्द्र पुन मगर,टोपेन्द्र गिरी र धर्मेन्द्र बुढा मगर चयन हुनुभएकाे छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्