Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलात्कार आरोपमा जाजरकोटका शाही बर्दियामा पक्राउ

tribeni2

बर्दिया / एक किशोलीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एकजना पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा जाजरकोटको शिवालय–७ का ३० वर्षीय जनक शाही पक्राउ परेका हुन् ।

उनले गुलरिया–६ की १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । शाही गुलरिया नगरपालिका–६ स्थित खाजा घरमा काम गर्दै आएका थिए ।

यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्