Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटकी एक युवती अपहरणपछि बलात्कृत

tribeni2

नेपालगंज / जाजरकोटकी एक युवतीलाई बलात्कार गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगंज बस्दै आएकी १८ बर्षिय युवती शुक्रबार खजुरा गएको बेला खजुरा गाउँपालिका वडा नम्वर २ पुल्चोकबाट अपहरणमा परेकि थिईन । युवतीको साथमा उनका अन्य तीन जना साथिहरु पनि थिए । तर अन्य उनका साथीहरुलाई लखेटेर पाँच जनाको समुहले युवतीलाई अपहरण गरि जंगलतर्फ लिएका थिए ।

जंगलमा लिएर बलात्कार गरेको र पछि फेरि घरमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवतीका साथीहरुले दिएको सूचनाको आधारमा दुई जनालाई पक्राउ गरिएको र अन्यको खोजी भैरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १०:०१
प्रतिक्रिया दिनुहोस्