Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनगणनाको प्रारम्भिक तथ्यांकमा समेटिएनन् तेस्रो लिङ्गी

tribeni2

काठमाडौं/ तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक विभागले बुधवार प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो ।

उक्त तथ्यांकले हाललाई पुरुष र महिलाको मात्रै जनसंख्या समेटेको छ ।

सार्वजनिक तथ्यांक अनुसार पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको छ ।

उक्त बिवरणमा तेस्रो लिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को तथ्यांक कतै समेटेको छैन । बिभागका अनुसार जनगणनाको मुख्य प्रश्नावलीमा समाबेश सुचकहरुमा रहेका सुचनाहरुबाट प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्