Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

११ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याउने तयारी

tribeni2

काठमाडौं/ सरकारले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिका​लाई पनि कोरोनाविरुद्धको खोप दिने बताएको छ ।

खोप सल्लाहकार समितिको सुझावमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई खोप दिने योजना बनाएको हो ।

५ देखि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्छ ।

सरकारले फाइजर खोप खरिदका पत्राचार गरि खरिद प्रक्रियालाई अगाडि बताएको प्रमुख डा. चौरसियाले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्