Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाली आकाशमा बोइङ ७३७ म्याक्स सिरिजका जहाजको उडान नहुने

काठमाडौं ३० फागुन
tribeni2

नेपाली आकाशमा पनि बोइङ ७३७ म्याक्स सिरिजका जहाजको उडान नहुने भएको छ ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाको ज्यान गएपछि बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

नेपालले भने कुनै निर्णय नलिइ बोइङको उडान बन्द हुने भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक राजकुमार क्षेत्रीले धेरै देशहरुले बोइङ बन्द गर्ने निर्णय लिँदा नेपालमा कुनै निर्णय नलिइ बोइङको उडान नहुने भएको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  ०८:०३
प्रतिक्रिया दिनुहोस्