Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घरको छतबाट खसेर सहकारीका सहायक प्रबन्धकको मृत्यु

tribeni2

कालिकोट/ कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ मान्म बजारमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

कालिकोटको हिमचुली कृषि सहकारी संस्थाको निर्माणाधिन भवनको छतबाट खसेका बरिष्ठ सहायक प्रबन्धक सिह बहादुर शाहीको जिल्ला अस्पताल कालिकोटमा मृत्यु भएको हो ।

शुक्रबार बेलुकी छतबाट खसेका शाहीलाई उपचारका लगि जिल्ला अस्पताल कालिकोट लगिएको थियो । शाहीकी श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०९:०१
प्रतिक्रिया दिनुहोस्