जेठ मशान्त भित्र स्थानीय तहको निर्वाचन गराउने गठबन्धनको तयारी

काठमाडौं/ सत्तारुढ गठबन्धनको स्थानीय तहको निर्वाचन जेठ मशान्त भित्र गराउने तयारी थालेको छ ।

गठबन्धनको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन जेठ मशान्त भित्र गर्न सुझाव दिएको छ।

शनिबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्त भित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्