Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

tribeni2

सल्यान/ बिहिवार सांझ परेको चट्याङ लागेर सल्यानमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे वडा नं ७ लामासराकी ५३ बर्षकि राकमलि कामीकाे चट्याङ लागेर मृत्यु भएको हो ।

बिहिवार बेलुका ७ वजेकाे समयमा घरमा चट्याङ परेकाे छाेरा बोधवहादुर बिकले जानकारी दिनुभयो । चट्याङले दुई घरमा समेत क्षती पुगेकाे छ । घरमा राखेको साेलार सेटमा चट्याङ परेको र रामकलि सुतिरहेको काेठा नजिकै साेलार व्याट्रि भएकोले क्षती पुगेको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय सल्लिवजारबाट प्रहरी टाेलि आज बिहान घटनास्थल तर्फ गएको बताईएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्