Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आफ्नै घरमा सुतिरहेकी महिला मृत अवस्थामा फेला

tribeni2

सुर्खेत / सुर्खेतमा आफ्नै घरमा सुतिरहेकि एक महिला मृत अवस्थामा फेला परेकि छन ।

वीरेन्द्रनगर नगरपालिका– २ खोलीगाउँकी ५७ वर्षीय शान्ति थापाको मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयकाले जनाएको छ ।

शान्ति सुतिरहेको अवस्थामा आइतबार बिहान आफ्न्तले उठाउन खोज्दा नउठेपछि परिवारले मृत्यु भएको पनि प्रहरीलाई खवर गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०२:०२
प्रतिक्रिया दिनुहोस्