Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बैशाख ३० गते स्थानीय तहको चुनाव

tribeni2

काठमाडौ / आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको भए पनि यो पटक भने सरकारले देशैभरि एकैचरणमा स्थानीय तहको निर्वाचन निर्वाचन गराउने तयारी थालिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  ०२:०२
प्रतिक्रिया दिनुहोस्