राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
गृहपृष्ठ
राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
सोसल मिडिया
Weather Update
सामाजिक सञ्जाल
गणेश सिर्पाली
गणेश सिर्पाली
मूलपाटी संवाददाता
२०७८ माघ २४
२०७८ माघ २४
स्थानीय चुनाब र मेरो बस्तीको बिकास :
शिक्षा : श्रमदानबाट गाउँमा आधारभूत विद्याल स्थापना गरेका हौँ । जहाँ मेरो परिबारले सबैभन्दा बढी ९२ दिन श्रमदान गरेको थियो ।
सडक : राप्ती लोकमार्गको डाँगीमोडबाट गाउँमा सडक पुर्याउन १५ देखि ६० हजार सम्म चन्दा उठाएका हौँ ।
बिद्धुत : प्रती परिबार ३०/३० हजार पैसा उठाएर पनि केन्द्रीय लाईन भन्दा प्रतीमहिना १०० रुपैया बढी न्युनतम शुल्क तिर्नुपरेको छ ।
खानेपानी : खानेपानीको चरम समस्या छ । वडामा योजना छनौटका बेला पटक पटक माग राखियो । वडाले त्यहाँ माओवादी बस्छन् भनेर सिफारिस नगर्दो हो, पालिकाले काँग्रेसले जितेको वडामा किन योजना दिने भन्ने सोचेको हुनुपर्छ ।
कृषि : गाउँमा पहिलो योजना अदुवा बिउँ कार्यक्रम आएको थियो । त्यसलाई कार्यन्वयन गर्दा ५० प्रतिशत पैसा उठाउन सक्नेले मात्र लगाउने निर्णय भयो । ६/७ गरिब परिबार राज्यको अनुदान लिन गरिब भएको कारण अयोग्य भए ।
तथापि ! बैशाख ३० गते फेरि हाल्नु छ भोट, जिताउनु छ राम्रा मान्छे, गाउँको राम्रो बिकासको मीठो सपना बुनेर ! सचेत नागरिकको कर्तव्य सम्झेर !!
(गणेश सिर्पालीको फेसबुक वालबाट)
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
०४:०२
#फेसबुक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
मोटरसाईकल दुर्घटना हुँदा चौरजहारीका एक युवाको मृत्यु
नंः २
आठबिसकोटमा फेला परेको बेवारिसे शव मुग्लुखोलामा गाडियो
नंः ३
चौरजहारीमा भूकम्प प्रभावितको घरको नक्शा पास गर्दा ५० प्रतिशत छुट
नंः ४
चौरजहारीमा सहिद हरिभक्तको २६औं स्मृति सभा : उहाँको राजनीतिक योगदानको चर्चा
नंः ५
प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा पुन: शर्मा निर्विरोध
थप समाचार
शेर प्रसाद ढकाल
२०७८ माघ २४
नरेन्द्र केसी
२०७८ माघ २४
नरेन्द्र केसी देवकोटा
२०७८ माघ २४
एसपी ढकाल
२०७८ माघ २४