नेभिगेशन
सामाजिक सञ्जाल

भद्र नकाल

५ वर्ष अगाडी चुनाव जितेर, त्यो दिन देखि अहिलेसम्म तपाईं हाम्रो घरआगन नटेकेका, गाउँघरका उकाली ओराली नहिडेका, जनताको नमस्कार नफर्काएकाहरु अब हात हल्लाउंदै गाउँघरमा देखिने छन्, नमस्कार गर्दै घरआगनमा आउँने छन्, सन्चै हुनुहुन्छ सोध्ने छन्, युवायुवती भेटे जागीर लाइदिउंला भन्ने छन्, बुढा बुढी भेटे भत्ता बढाउने छौँ भन्नेछन्। गर्न नसकेका पुरै काम यो पछिको कार्यकालमा सक्नेछु भन्ने छन्, अनि फेरि उनै ढाटिमागेका जनता बाट भोट पाउनेछन् र फेरि ५ वर्ष कमाउने रमाउमे जमाउने सम्पत्ति डबल बनाउने लाइसेन्स पाउनेछन्।
जनतात बिचरा !

- (भद्र नकालको फेसबुकबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सामाजिक सञ्जाल

एनबी लम्साल

शेर प्रसाद ढकाल

नरेन्द्र केसी

नरेन्द्र केसी देवकोटा

एसपी ढकाल

गणेश सिर्पाली

बिनाराम खड्का

तकसेरा - पृथीछक बुढा