राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
गृहपृष्ठ
राष्ट्रिय
समाचार
विचार/ब्लग
मनोरञ्जन
लाेकसेवा
ग्यालरी
अन्य
सामाजिक सञ्जाल
सोसल मिडिया
Weather Update
सामाजिक सञ्जाल
जीवन केसी
जीवन केसी
मूलपाटी संवाददाता
२०७८ माघ २८
२०७८ माघ २८
नेपाली राजनीतिमा देखापरेको आन्तरिक वा अन्तर पार्टी भित्रको गलत संस्कृतिको अन्त्य नहुदा सम्म र हामीले अवलम्बन गरिरहेको राज्य प्रणाली भित्र शासकीय स्वरुप र निर्वाचन प्रणाली नबदल्दा सम्म ,राज्यका सबै अंगहरुलाई पुनःसंरचना नगर्दा सम्म निर्वाचन लगाएतका माध्यम बाट पात्रहरु त परिवर्तन हुन सक्छन् तर देश परिवर्तन हुदैन।
नेपालको वर्तमान भु - राजनैतिक अबस्था ,गत निर्वाचनको जनमत- जनअपेक्षा तथा आगामी तिनै तहको निर्वाचन यी सबै घटनाक्रमलाई राम्रोसँग अध्यन गरौ र सबैले गम्भीरतापूर्वक सोचौ राज्य प्रणाली भित्र पनि सुधार गरौ,गलत राजनीतिक संस्कृतिलाई पनि सुधार गरौ यसरी त मुलक बन्दै बन्दैन ?? कतिपटक उहीँ नारा उहीँ मुद्दा लिएर जनता कहाँ जाने ??के जनताको लोकतान्त्रिक अधिकार भनेको प्रत्येक ५बर्षमा भोट हाल्न पाउने अधिकार सुनिश्चित गर्नु मात्र हो या ??देश र जनताको अबस्था पनि बदल्नु हो!!यो हामी सबैका लागि जनताको साझा यक्ष प्रश्न हो।यसको जवाफ हामी सबैले दिनुपर्दछ !
- (जीवन केसीको फेसबुकबाट)
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८
१९:०२
#फेसबुक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
मोटरसाईकल दुर्घटना हुँदा चौरजहारीका एक युवाको मृत्यु
नंः २
आठबिसकोटमा फेला परेको बेवारिसे शव मुग्लुखोलामा गाडियो
नंः ३
चौरजहारीमा भूकम्प प्रभावितको घरको नक्शा पास गर्दा ५० प्रतिशत छुट
नंः ४
चौरजहारीमा सहिद हरिभक्तको २६औं स्मृति सभा : उहाँको राजनीतिक योगदानको चर्चा
नंः ५
प्याब्सन रुकुम पश्चिमको अध्यक्षमा पुन: शर्मा निर्विरोध
थप समाचार
शेर प्रसाद ढकाल
२०७८ माघ २८
नरेन्द्र केसी
२०७८ माघ २८
नरेन्द्र केसी देवकोटा
२०७८ माघ २८
एसपी ढकाल
२०७८ माघ २८