जीवन केसी

नेपाली राजनीतिमा देखापरेको आन्तरिक वा अन्तर पार्टी भित्रको गलत संस्कृतिको अन्त्य नहुदा सम्म र हामीले अवलम्बन गरिरहेको राज्य प्रणाली भित्र शासकीय स्वरुप र निर्वाचन प्रणाली नबदल्दा सम्म ,राज्यका सबै अंगहरुलाई पुनःसंरचना नगर्दा सम्म निर्वाचन लगाएतका माध्यम बाट पात्रहरु त परिवर्तन हुन सक्छन् तर देश परिवर्तन हुदैन।
 
नेपालको वर्तमान भु - राजनैतिक अबस्था ,गत निर्वाचनको जनमत- जनअपेक्षा तथा आगामी तिनै तहको निर्वाचन यी सबै घटनाक्रमलाई राम्रोसँग अध्यन गरौ र सबैले गम्भीरतापूर्वक सोचौ राज्य प्रणाली भित्र पनि सुधार गरौ,गलत राजनीतिक संस्कृतिलाई पनि सुधार गरौ यसरी त मुलक बन्दै बन्दैन ?? कतिपटक उहीँ नारा उहीँ मुद्दा लिएर जनता कहाँ जाने ??के जनताको लोकतान्त्रिक अधिकार भनेको प्रत्येक ५बर्षमा भोट हाल्न पाउने अधिकार सुनिश्चित गर्नु मात्र हो या ??देश र जनताको अबस्था पनि बदल्नु हो!!यो हामी सबैका लागि जनताको साझा यक्ष प्रश्न हो।यसको जवाफ हामी सबैले दिनुपर्दछ !
- (जीवन केसीको फेसबुकबाट)
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरेन्द्र केसी
२०७८ माघ २८

एसपी ढकाल
२०७८ माघ २८