Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

२४ घण्टामा ८३६ जना कोरोना संक्रमित थपिए

tribeni2
पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १८२६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०२:०२
प्रतिक्रिया दिनुहोस्