Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमको चौरजहारीमा सांग्रिला बैंकको शाखा उद्घाटन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सांग्रिला विकास बैंकको नयाँ शाखा उद्घाटन भएको छ ।

नगरपालिकाको वडा नम्बर २ मा १सय ८ औं शाखाका रुपमा विस्तार भएको बैंकले आज बाट कारोबार सुरु गरेको शाखा प्रमुख विशाल महर्जनले जानकारी दिनुभयो ।

सोमबार नगरप्रमुख विशाल शर्माले रिवन काटेर बैंकको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
उद्घाटन भएसँगै बैंकले बचत, कर्जा प्रवाह, रेमिट्यान्स लगायतका सेवा दिन सुरु गरिएकोमहर्जनले  बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०१:०२
प्रतिक्रिया दिनुहोस्