Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

साहित्यकार तारानाथ शर्माको निधन

tribeni2

साहित्यकाठमाडौं / कार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्