Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार

tribeni2

हुम्ला / हुम्लाबाट एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिहेको छ । खार्पुनाथ गाउँपालिका– २ थाली गाउँकी २५ वर्षीया जानसा रावलले घरमै बच्चा जन्माए पनि उनको शरीर सुनिन थालेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत अस्पताल लगिएको हुम्ला स्वास्थ्य सेवा कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनुभयो।

 

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्