Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सीता परियार दलित समुदायबाट पहिलो महिला सीडीओ

tribeni2

काठमाडौं /  कास्कीको रुपा गाउँपालिका–१ निवासी सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला हुनुहुन्छ ।

बिहिबार गृह मन्त्रालयले भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेकी परियारलाई हुम्लाको सीडीओ बनाएर पठाएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १०:०२
प्रतिक्रिया दिनुहोस्