Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा नयाँ सिडिओ आउने

tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) नयाँ आउनु हुने भएको छ ।

बिहीबार गृह मन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेसगैं रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई जिम्मेवारी ताेकेकाे हाे । 

यस अघि जिल्लामा लक्ष्मी प्रसाद बास्कोटा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्