नेभिगेशन
घटना/दुर्घटना

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा ३ जना घाइते भएका छन् । शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो ।

आइतबार राती मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी शिवराज नगरपालिका २, बालापुरकी १६ वर्षीय कमला बस्यालको मृत्यु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना