Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न

२०७८ फागुन १३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा न ९ मा नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न भएको छ ।

उक्त वडा भेलाबाट कर्ण बहादुर परियार को अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा दान बहादुर बि क सचीवमा हरिमाया बि क, सह सचिवमा नरसिङ परियार र कोषाध्यक्षमा मन कुमारी नेपाली रहेका छन ।

कर्ण बहादुर परियारको अध्यक्षतामा भएको भेलामा नेपाल दलित मुक्ति मोर्चाका जिल्ला समन्वय समितिका संयोजक लाल बहादुर सेर्पाली, नेपाल दलित मुक्ति मोर्चा प्रदेश कमिटी सदस्य याम कुमारी नेपाली, नेपाल दलित मुक्ति मोर्चा नगर कमिटी सचीव निर्मला बिक, कोषाध्यक्ष चन्द्र बहादुर बि क लगाएतको आथित्यता रहेको थियो । कार्यक्रमको सन्चालन वडा इन्चार्ज खल बहादुर परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्